ताजा

योजनाको ‘म त बस्नै नसक्ने’ सार्वजनिक (भिडियो सहित)

Published On: March 16, 2017 || 2073 चैत्र 3 बिहिबार , at 4:42 PM

काठमाडौं । गायिका योजना पुरीको ‘म त बस्नै नसक्ने’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गणेश सुवेदीको शब्द रहेको गीतमा राजिव शाहको संगीत र एरेन्ज रहेको छ ।

युवराज वाइबाले निर्देशन गरेको गीतको भिडियोमा योजना र केके अधिकारीले अभिनय गरेका छन् । यो गीतको उत्कृष्ट कभर भिडियो बनाउनेमध्ये एकजनालाई आफ्नो नयाँ भिडियोमा अभिनयको अवसर दिने योजनाले घोषणा गरेकी छिन् ।

सम्बन्धित