ताजा

डा. युवराज खतिवडा बने, ओली सरकारका अर्थमन्त्री

Published On: February 26, 2018 || 2074 फाल्गुन 14 सोमबार , at 4:18 PM

काठमाडौं । नेकपा एमालेबाट सोमबार दुई मन्त्रीले मात्र सपथग्रहण गर्ने भएका छन् । एमालेका एक शीर्ष नेताका अनुसार महासचिव ईश्वर पोखरेल र डा. युवराज खतिवडाले सपथग्रहण गर्ने भएका छन् ।

खतिवडा अर्थमन्त्री बन्ने निश्चित भएको छ ।

सम्बन्धित