ताजा

तस्बिरमा हेर्नुहोस्, पत्रकार महासंघ रोल्पाको होली मिलन

Published On: March 3, 2018 || 2074 फाल्गुन 19 शनिबार , at 5:06 PM

होलीको अवसरमा बिहिबार दिनभर माडीचौर रोल्पाको खेलकुद मैदानमा रमाईलो भयो । कार्यक्रमको आयोजना नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाले गरेको थियो । होली मिलन तथा बनभोज कार्यक्रममा संचारकर्मी, राजनीतिज्ञ, जनप्रतिनिधि, नागरिक अगुवाहरुको सहभागिता थियो ।

तस्बिरमा हेर्नुहोस्, पत्रकार महासंघ रोल्पाको होली मिलन

सम्बन्धित