ताजा

जयकिशन बस्नेतकाे हिराे नं. वानले मच्चाउने भयाे तहल्का

Published On: October 17, 2018 || 2075 असोज 31 बुधबार , at 3:10 PM

दशैं सकिनासाथ छायाँकन सुरु गर्ने गरी उनले घोषणा गरेको चलचित्रको नाम ‘हिरो नं. १’ राखेका छन्।

जयकिशन बस्नेत फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा कलाकारको छनौट हुन बाँकी नै छ। चलचित्रमा टंक बुढाथोकीको संगीत, एनबि महर्जनको द्वन्द्व, जीवन श्रेष्ठको छायाँकन, शिव विकको नृत्य तथा लेखन र निर्माण जय किशन बस्नेत स्वयमको रहने छ।

आगामी नयाँ वर्ष २०७६ को अवसर पारेर प्रदर्शनमा ल्याईने चलचित्र हिरो नं। मल्टिप्लेक्स हलको योजनामा निर्माण हुन लागेको हो।

सम्बन्धित