ताजा

माेडल साेनु पाैडेल

Published On: February 10, 2019 || 2075 माघ 27 आइतबार , at 3:20 AM

चर्चित मोडल “सोनु पौडेल”

यदि कुनै सेलिब्रेटी या ख्यातिप्राप्त ब्यक्ती सग लन्च गर्ने अवसर रोज्न मिल्यो भने कसलाई रोज्नु हुन्छ ?

  • अभिनेता प्रदिप खड्का, अभिनेता पल शाह

तपाईंको तीन बानी जो सुधार गर्नु पर्छ जस्तो लाग्छ ?

  • ब्यक्तिगत त छैन तर अभिनयमा धेरै कमजोरीहरुको सुधार आवस्यक छ जस्तो लाग्छ

तपाईलाई सोधिएको तर अचम्म लाग्ने कुनै प्रश्न ?

  • अन्तर्वार्ता दिने क्रममा केटीहरुको बिचमा के हुन्छ भनेर सोधेको सम्झन्छु

तपाईंलाई मन पर्ने आफ्नै शरीरको तीन अङ्ग ?

  • कम्मर, अनुहार अनि ओठ

तपाईंले चाहेको तर अहिले सम्म पूरा नभएको केही छ ?

  • चाहेको सबै कहाँ पुग्छ र तेस्तो केही छैन

Sonu Poudel #SonuPoudel

सम्बन्धित