ताजा

दीपक मनाङ्गेले भने: म अाेली-प्रचण्डकाे सदस्य हाेइन !

Published On: February 14, 2019 || 2075 फाल्गुन 2 बिहिबार , at 4:07 PM

गण्डकी प्रदेशका सांसद दीपक मनाङ्गेले आफू नेपाल कम्युनिस्ट पार्टीको सदस्य नभएको बताएका छन्।

ठमेलमा भएको एक सभामा सांसद मनाङ्गेले कम्युनिस्ट पार्टीकाे बिचार राखेकै कारण एमाले भन्ने हल्ला चलाए पनि आफू कम्युनिस्ट पार्टीको सदस्य नभएको दाबी गरेका हुन्। उनले भने, ‘पार्टी भनेको सबैको हुनुपर्छ। जसले राम्रो काम गर्छ त्यही पार्टी हो।

कम्युनिस्टले राम्रो गरेर राम्रो भन्नुपर्छ। मलाई कम्युनिस्टले साथ दियो भन्दैमा एमाले र माओवादी भन्ने हल्ला चलाएका छन्। तर म एमाले होइन।’

सम्बन्धित