ताजा
About Us

  1. नेपाली आउटलुक डटकम  नेपाली आउटलुक मिडिया प्रा.लि द्वारा संचालित नेपाली भाषाको समाचार पोर्टल हो । बजारको आवश्यकता र पाठकको रुची अनुरुप अनलाइन संचालनमा ल्याएको करिब साढे ६ महिना पछि अंग्रेजी संस्करण पनि शुरु भएको  छ ।

राजनीतिक, समाजिक, आर्थिक, साँस्कृतिक बिषय बस्तु हाम्रा मुख्य प्रथामिकता हुन । यो सँगै खेलकूद, विज्ञानप्रविधि, जीवनशैली र मनोरञ्जनसँग सम्बन्धित खबर पनि हाम्रा कम प्राथमिकताका बिषय होइनन् ।

निकै प्रतिस्पर्धी बन्दै गएको डिजिटल पत्रकारिमा आफुलाई भिन्न शैली र कोणबाट प्रस्तुत गर्दै तीन ‘स’ अर्थात शुसासन, सम्वृद्धि र समताको अभिवृद्धि गर्ने माहान लक्ष्य बोकेर हामीले गणतन्त्र दिवशको अवसर पारी १५ जेठ  २०७२ बाट हाम्रो यात्रा आरम्भ गरेका छौं ।

पत्रकारिताको व्यवसायिक मुल्य, मान्यता र आदर्शबाट जस्तोसुकै प्रतिकुल अवस्थमा पनिबिचलित नहुने प्रण पनि हाम्रो यात्रा आरम्भ हुँदा देखिनै हामीले गरेका छौँ ।