ताजा
lumbini_nepal

विश्व पर्यटन दिवस मनाउन संयन्त्र गठन

रबिन्द्र प्रताप गुप्ता भैरहवा, असोज ९ । सबैका लागि पर्यटन, विश्वव्यापी पहुंचमा पर्यटन भन्ने मूल नाराका साथ सेप्टेम्बर २७ तारिख अर्थात असोज ११ गते मंगलबार विश्वव्यापी रुपमा मनाउन थालिएको विश्व पर्यटन दिवस स्थलगत मार्ग हुदैं सबै भन्दा धेरै पर्यटक भित्रिने नाका बेलहियामा विशेष रुपमा मनाइने भएको छ । तेस्रो मुलुकका