ताजा

देशको झण्डा बोक्दा पागल, राजाको मान्छेसम्म भने

तानमा बुनिएको नेपाली कपडाको दौरा सुरुवाल, इस्टकोट, भादगाउँले टोपीमा सजिएर चन्द्रसूर्य अंकित झन्डा फरफराउँदै घामपानी, हावाहूरी केही नभनी दिनहुँ उपत्यकाको हनुमानढोका दरबार क्षेत्र छेउछाउ नेपाली राष्ट्रिय झन्डा फहराएर हिड्ने मान्छे देख्नु भएको छ ? थप पढ्नुहोस

स्वबियु निर्वाचनमा अनेरास्वबियु नै पहिलो

स्पष्ट शैक्षिक दृष्ट्रिकोण, राष्ट्रियताको पहरेदार, जनजिविका मुद्दाहरुको प्रवक्ता, विद्यार्थीहरुको सुख दुखको साथि, चुस्त र सुदृढ संगठन नै अनेरास्ववियुले जित्ने मुख्य आधारहरु हुन् । विद्यार्थी सहुलियतको आन्दोलन, सर्टिफिकेटको आधारमा ऋण दिने व्यवस्था, भूकम्प पछि चलाएको पुननिर्माण अभियान लगायत थुप्रै कामहरु जसले अनेरास्ववियुलाई आमविद्यार्थी माझ चिनाएको छ यी नै हाम्रा जित काअधारहरु

ललितपुर मोबाइल कम्प्लेक्समा शोरुमको ‘रिब्राण्डिङ’

ललितपुर। ललितपुर लगनखेलमा अवस्थित ललितपुर मलको दोस्रो तल्लामा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले शोरुमको ‘रिब्राण्डिङ’ गरेको छ । ललितपुर मोबाइल कम्प्लेक्सले एपेक्स डिजिटलको सहकार्यमा शोरुमको रिब्राण्डिङ गरेको हो । रिब्राण्डिङ गरिएको शोरुम शुक्रबार एक कार्यक्रमका बिच समुद्घाटन गरियो । मोबाइल हबको

रोल्पाली महिला सिलाइकटाइबाट आत्मनिर्भर बन्दै

रोल्पा । श्रीमान्ले अर्की टिपेर हिँडेपछि जङ्कोट– ४ रोल्पाकी तिलकुमारी घर्ती बेसाहारा बनिन् । दुई वर्षे काखे बालक च्यापेर दिनरात घरको काम गरे पनि उनलाई घरका सदस्यले समेत वास्ता गर्न छाडे । मन बुझाउने कुनै उपाय नभएपछि बाध्य भएर उनी

यूरोपमा तीज विशेष कार्यक्रम हुने

काठमाडौं । नेपाली महिलाहरुको हरितालीका तीज पर्व नजिकिदै जाँदा बजारमा तीज विशेष विभिन्न गीतहरु आइरहेका छन्। तीज नेपालमा मात्र नभई विश्वभर रहेको नेपाली महिलाहरु विभिन्न कार्यक्रम गरि मनाउने गरेका छन्। तीजमा नेपालका धेरैजसो कलाकारहरु विदेशमा